यी हुन ललिता निवास जग्गा प्रकरणमा संलग्न भिआइपी

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआइबी०ले ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौलाई बुझाएको छ । बिहिबार बुझाएको प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आरोपीमाथि मुद्दा दायर प्रक्रिया बढाउने भएको छ । सीआइबीले बुझाएको प्रतिवेदनमा ३ सयभन्दा बढी संलग्न पाइएको प्रवक्ता श्यामकुमार महतोले बताए । चारवटा फरक मुद्दा भएकाले केही व्यक्ति दोहोरिएको … Continue reading यी हुन ललिता निवास जग्गा प्रकरणमा संलग्न भिआइपी